काठमाडाैं। नेकपा एमालेले पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहणका समय तय गरेकाे छ। एमालेकाे निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ ग्रहणको समय बिहीबार दिउँसाे ४ बजेका लागि भृकुटीमण्डपस्थित महाधिवेशन हलमै तय गरेको जनाएकाे हाे। एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली […]