कञ्चनपुरबाट नेकपाले गर्‍यो बिना मगरसहित १९ जनालाई उम्मेदवार सिफारिस

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ।