राजतन्त्रसँग लडेर राष्ट्रपति बनेकाले नै चलाए गणतान्त्रिक वंशवाद

१५ पुस, काठमाडौं । एक दशक लामो सशस्त्र युद्धकालभर सैन्य रणनीतिकारको छवि बनाएका माओवादी नेता रामबहादुर थापा बादल शान्तिप्रक्रिया लगत्तै व्यवस्थापिका संसद्मा प्रवेश गरे । त्यसता संविधानसभादेखि राष्ट्रिय सभा सदस्य भइसकेका उनी अहिले एमालेको समानुपातिक सूचीको …