अनशनरत निकोलस भुसालको स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल लगियो

काठमाडौं– विभिन्न माग राख्दै अनशनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।  काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनशनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक सङ्घको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो । भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा […]