देउवाको राजीनामाबारे कुरा मिलेन, अब संस्थापनले महामन्त्रीहरूसँगै एक पटक कुरा गर्ने

विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले 'सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ' भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए।