काठमाडौँ। पोखराबाट सोमबार पक्राउ परेका नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटेका छन्। उनी छुटे पनि प्रहरी कार्यालयमा पुगेर हाजिर भने गर्नुपर्नेछ। “निर्वाचन आयोगको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौँ। अनुसन्धान भइरहेको छ। प्रहरीले बोलाउँदा उपस्थित हुने सर्तमा रिहा गरिएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले […]