काठमाडौं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साेमबारदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिन भन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । साेही व्यवस्था अनुसार साेमबारदेखि फागुन १८ […]