अरब सागर तथा बंगाल खाडीको जलवाष्पयुक्त वायुको प्रभाव आज पनि, यी स्थानमा भारी वर्षा हुने

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।