झापा गोल्डकपको उपाधी मछिन्द्रलाई : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । सातौँ झापा गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो -