क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै पनि सैन्य आक्रमण नगरिने स्पष्ट पारेका छन् । इरानको अन्तरिम नेतृत्व परिषद्ले हिजो एक विशेष निर्णय पारित गर्दै छिमेकी देशहरूको भूमि प्रयोग गरी इरानमाथि आक्रमण नभएसम्म ती देशहरूलाई निशाना नबनाउने नीति तय गरेको उनले जनाए । इरानी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति पेजेस्कियानले यसअघिका दिनहरूमा छिमेकी राष्ट्रहरूमा […]