पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीकै दलहरूको कटेन थ्रेसहोल्ड

२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र पूर्व मन्त्रीहरूले हाँकेका दलहरूकै थ्रेसहोल्ड कट्न नसक्ने निश्चित भएको छ । २०७९ को निर्वाचनमा …