१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन ।
आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन ।
प्रर्दशनकाे क्रममा विद्यार्थीहरूले `हत्यारालाई कारबाही गर, …