नयाँ सरकार बनेपछि विकासको सुस्त कामले कसरी पाउँछ रफ्तार, कहाँ छ बाधा?

‘८ महिनामा १९ प्रतिशत खर्च भएको छ। तर बाँकी समय प्रभावकारी रूपमा काम गर्न सके ६० देखि ७० प्रतिशतसम्म पुर्‍याउन सकिने सम्भावना छ,' उनले भने।