गृहमन्त्री गुरुङ सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफलमा

गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीको अधिकारीहरू छलफल भइरहेकाे छ । हालसम्मको कार्यहरूको विषयमा र सुधार गर्न पर्ने विषयमा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीको अधिकारीहरूसँग छलफल थालेका हुन् ।