बागमती– बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेन-जी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो । सो रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलहरूले दाबी गरेका छन् । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संयुक्त बैठकमा सभामुखमा आ–आफ्नो दलले […]