भरूवा बन्दुकसहित एकजना पक्राउ

सर्लाही– बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित बागमती नगरपालिका-२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले […]