अर्थसंक्षेप : ठेक्का रकम समायोजन वा म्याद थप्न ठेकेदारहरूको माग, काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए र किसानले पाएनन् केराको उचित मूल्य

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् । स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताए । छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले […]