सरकारले आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट निर्माण प्रक्रिया तीव्र पारेको छ । अर्थ मन्त्रालयले गठन गरेको बजेट लेखन समितिले पूर्णता पाएसँगै आगामी बजेटका प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट वक्तव्यको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। यससँगै मुलुकको आर्थिक नीति आगामी वर्ष कसरी अघि बढ्छ भन्ने विषयमा पनि चासो बढेको […]