क्यानडा भर्सेस स्विट्जरल्यान्ड : पहिलो हाफ गोलरहित बराबरीमा

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् । भ्यानकुभरको बिसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन । समान …