काठमाडौँ। बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ। क्याम्प नोउमा घरेलु टोलीका लागि राफिन्हा, ड्यानी ओेल्मो र फेरान टोरेसले एक एक गोल गरे। एट्लेटिकोका लागि एले बाइनाले गोल गरे। खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं […]