इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन् । ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी […]