आफू बोलिरहँदा हल्ला भएपछि ओलीको निर्देशन– ‘बोल्न एकदम मनाही छ, ठ्याम्मै’

काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिइरहेका …