हायात होटल बन्द भएपछि प्रधानमन्त्रीले राखिन् चासो

हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएकोबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ।