जिल्ला कमिटीहरूमा बहुमत रहेको भूसालको दाबी, मंसिरमा राष्ट्रिय भेला गर्ने

१९ कात्तिक, काठमाडौ । एकता प्रक्रियामा सामेल नभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जिल्ला कमिटीहरूमा आफ्नो पक्ष बहुमत रहेको दाबी गरेका छन् । नयाँ राजनीतिक अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भूसालले तल्लो कमिटीहरूमा आफ्नो …