११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण
८ मंसिर, काठमाडौं । २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ ।
दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने …