काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । केही समयअघि राष्ट्रपति ट्रम्प चढेको एअरफोर्स १ विमानले राजधानी रियादमा अवतरण गरेको अल जजीराले जनाएको छ । राष्ट्रपति ट्रम्प आफ्नो दोस्रो विदेश भ्रमण र पहिलो औपचारिक भ्रमणका लागि साउदी अरब पुगेका हुन् । यसअघि पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन उनी अप्रिल २६ मा इटालीको राजधानी […]