सरकारले स्वदेशी उद्योग प्रवर्द्धन गर्ने भन्दै नेपालमै गाडी तथा मोटरसाइकल एसेम्बल गर्ने उद्योगहरूलाई अर्बौं रुपैयाँको कर छुट दिएको छ । तर, राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व व्यापारीको पोल्टामा पुग्दा पनि सर्वसाधारण उपभोक्ताले भने न त सस्तो मूल्यमा सवारी साधन पाएका छन्, न त गुणस्तरीय सुरक्षा नै । उल्टै, ‘नेपालमै बनेको’ नाममा कमसल ‘प्लास्टिक बडी’ भएका […]