स्याङ्जामा नागरिकता अभिलेख हेरफेरको आरोपमा तीन कर्मचारीमाथि छानबिन

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको नागरिकता अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा तीन कर्मचारीमाथि छानबिन अघि बढाइएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंमाथि अनुसन्धान भइरहेको हो। आवश्यक कारबाहीका लागि उनीहरूको भूमिकाबारे प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा […]