देवानगञ्ज घटनापछि सरकार र पीडित परिवारबीच ६ बुँदे सम्झौता, मृतकका परिवारलाई १० लाख राहत

सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा प्रत्येक परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।