अफगानिस्तान । अफगानिस्तानको सुरक्षा बलले विगत १२ महिनामा देशभर सञ्चालन गरेको विभिन्न कारबाहीका क्रममा २ हजार ८५८ थान साना तथा ठूला हतियार र ठूलो परिमाणमा गोलाबारुद बरामद गरेको छ । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस विषयमा औपचारिक जानकारी दिएका हुन् । देशभर गरिएका विशेष अपरेसनहरूको नतिजा सार्वजनिक गर्दै प्रवक्ता मुजाहिदले सुरक्षा फौजले २ हजार ८५८ […]