जेनजी आन्दोलनका तस्बिर र कलाकृति समेटिएको ‘प्रतिध्वनि’ प्रदर्शनी

जेनजी आन्दोलन (२०८२) का सहिद युवा कलाकार विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दीपेन्द्र ढुङ्गानाको सिर्जना, संघर्ष र योगदानलाई स्मरण गर्दै ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवारदेखि प्रतिष्ठानस्थित चन्द्रमानसिंह मास्के ग्यालरीमा सुरु भएको प्रदर्शनी भदौ २८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा आन्दोलनका क्रममा वरिष्ठ फोटो पत्रकार ढुङ्गानाले […]