रास्वपा सचेतकको माग– कालोबजारी गर्नेमाथि कडा कारबाही गरियोस्

३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले चाँडपर्वअगावै कालाबजारी रोक्ने संयन्त्र बनाएर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक परियारले यस्तो बताएका हुन् । ‘एकातिर महाप्रलयमा सडक र पुलहरू टुक्रिएका …