कांग्रेसका यादव मधेसको मुख्यमन्त्री नियुक्त

नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।