ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। ओमानविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरे पनि मध्यक्रम नचल्दा पारी संकटमा परेको थियो। तर, भुर्तेलले एक छेउबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पारीलाई स्थिरता दिइरहेका छन् । ३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक […]