३ कात्तिक, काठमाडौं । पाकिस्तानका विभिन्न शहरहरूमा गोलभेडाको मूल्य ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
कराची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीहरूका अनुसार आइतबार रात कराचीमा गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५० रुपैयाँ थियो …