ओलीले बालकोटको भग्नावशेष पुगेर सम्झे उपहार पाएको एउटा पेन्टिङ

'मैले उहाँहरूको सिमाना मिचेको छैन, घर कहाँ हो पनि थाहा छैन, तर मैविरूद्ध उहाँहरूको दुश्मनी देखिन्छ,' ओलीले भने।