काठमाडौँ । बदलिँदो विश्व राजनीति, आर्थिक विखण्डन र बहुपक्षीय सहकार्यको भविष्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच गहन तथा रोचक संवाद भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीद्वारा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार सम्पन्न ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ (सार्वभौम छनोटको भू-राजनीति) शीर्षकको सत्रमा दुवै नेताबीच विश्व व्यवस्था र क्षेत्रीय […]