क्षतिको निरीक्षण गर्न अर्थमन्त्री खनाल पुगे सर्वोच्च अदालत

अर्थमन्त्री रामेश्वर खनाल जेन्जी आन्दोलनका क्रममा भएको क्षति निरीक्षण गर्न सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सकिएपछि उनी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै सर्वोच्च अदालत परिसरमा पुगेका हुन् । अदालत स्रोतका अनुसार मन्त्री खनाल सर्वोच्च अदालतमा भएको क्षतिको अवस्थाबारे जानकारी लिन र त्यसको आकलन गर्न त्यहाँ पुगेका हुन् । उनले प्रधानन्यायाधीश […]