विर्तामोडमा एमालेको र्‍यालीसहित जनसभा आयोजना

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा विर्तामोडमा आज र्‍यालीसहित जनसभा आयोजना गरिएको छ ।