युक्रेनका युद्धबन्दी सुजन : डेढ वर्षदेखि सम्पर्कविहीन, उद्धारका लागि दाजुभाइको गुहार

काठमाडौं । २०८१ को दशैं आउन दुई साता बाँकी थियो । चितवनका सुजन सुवेदीले युक्रेनबाट बुबा खड्गबहादुर सुवेदीलाई फोनमा भनेका थिए, ‘बाबा, नेपाल फर्किने चाँजोपाँजो हुँदैछ । अब चाँडै फर्किन्छु । मेरो चिन्ता नगर्नुहोला । …