काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम पूर्वानुमानका अनुसार अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५–७ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसम्म पुग्नेछ । पोखराको न्युनतम तापक्रम ९ देखि ११ डिग्री मापन हुँदा अधिवकतम तापक्रम २० देखि २२ पुग्ने पूर्वानुमान छ । विराटनगरको तापक्रम न्यूनतम १ देखि ११ […]