काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह एकै ठाउँ उभिएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोशित देखिएका छन्। आइतबार सबेरै रवि र बालेनबीच सात बुँदे सहमति भई बालेन्द्र शाह रास्वपामा प्रवेश गर्ने सहमति सार्वजनिक भएसँगै साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लगातार प्रतिक्रिया जनाइरहेका […]