आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा घरेलु टोली नेपालले अपेक्षित सुरुआत गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आइतबार थाइल्यान्डसँग नेपालले आठ विकेटको फराकिलो हार बेहोर्यो। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्यो। जितसँगै थाइल्यान्डले दुई महत्त्वपूर्ण अंक जोड्दा नेपाल भने आत्मसमीक्षाको मोडमा पुग्नुपर्यो। “हामी ३०–४० रन सर्ट भयौँ। ओपनिङ […]