नेपालको निर्वाचन यात्रा : खर्च, सहभागिता र समावेशीताको तथ्यगत विवेचना

नेपालजस्तो विकासोन्मुख देशका लागि निर्वाचनमा भइरहेको खर्चको अस्वाभाविक वृद्धि गम्भीर चिन्ताको विषय हो ।