जबज राजनीतिक नारा मात्र हो ?

२०४६ सालको जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोड ल्यायो। सो आन्दोलनले पञ्चायती व्यवस्था अन्त्य गर्‍यो र संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्‍यो। यस परिवेशमा नेपाल कम्युनिष्ट पार्टीले मार्क्सवादी–लेनिनवादी सोचका आधारमा नेपाली समाजमा समाजवादी …