चालु आवमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुलुकको व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको