जेनजी आन्दोलनका घाइते सूचीकरण गर्न सरकारको अन्तिम मौका

९ फागुन, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई सूचीकरणका लागि अन्तिम मौका दिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार एक सूचना जारी गरी फागुन १५ गतेसम्मका लागि घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका …