यसरी नियन्त्रणमा लिइयो पुल्चोककाे दाउरा थकालीमा लागेको आगो [तस्वीरहरू]

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेकाे आगाे नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो ।