अमेरिकाको न्युपोर्ट बीचमा जुलाई ४ को उत्सवमा व्यापक अराजकता: ४०० भन्दा बढी पक्राउ

अमेरिकाको न्युपोर्ट बीचमा आयोजित जुलाई ४ को उत्सवमा भएको व्यापक अराजकता र हिंसाका कारण ४०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। शनिबार समुद्री किनारमा भेला भएको ठुलो र आक्रामक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई निकै खतरनाक बनेको थियो। जताततै गैरकानुनी रूपमा पड्काइँदै गरेका पटाकाहरूका कारण त्रसित बनेका मानिसहरू ज्यान जोगाउन नजिकैका घरहरूमा शरण लिन पुगेका […]