नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान

नेपाली प्रहरी अस्पतालका लागि उपसमूह स्वास्थ्यका लागि मेडिकल अफिसर २० जना, स्टाफ नर्स १५ जना, जनस्वास्थ्य अधिकृत एक जना, अप्टोमेट्रिस्ट १ जना, सीएमए ६ जना र डेन्टल हाइजनिस्ट २ जना माग गरिएको छ।